तपाईँ सुन्दै हुनुहुन्छः

लेखा सम्वद्ध कर्मचारीहरुको लागि आयोजित ३ दिने तालिम सम्पन्न

काठमाडौं । लेखा प्रणालीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउने उदेश्यले रेडियो नेपालका लेखा सम्वद्ध कर्मचारीहरुको लागि आयोजित ३ दिने तालिम आज सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले तालिमबाट प्राप्त ज्ञानलाई विवेकपूर्ण एवं इमानदारीपूर्वक संस्थाको हितमा प्रयोग गर्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button