तपाईँ सुन्दै हुनुहुन्छः

आणविक संझौताको आडमा आक्रमण गरिए प्रतिरोध : इरान

इरान । इरानले २०१५मा पश्चिमा राष्ट्रहरुसँग भएको आणविक संझौताको आड लिएर आफु माथी कुनै कारबाही गरिएमा त्यसको परिणाम ती राष्ट्रहरुले व्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

यसअघी यूरोपेली देशहरुले २०१५को आणविक संझौता मान्न बाध्यकारी परिस्थिती श्रृजना गर्न इरान माथी संझौतामा उल्लेखित सर्त अनुसारको कारबाही अगाडि बढाउने घोषणा गरेका थिए ।

इरानका विदेशमन्त्री जावेद जारिफले भने उक्त कारबाही अगाडि बढाउनु रणनीतिक भूल हुने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button