तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसका वरिष्ठ नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य उपचारका लागि सोमबार भारतको नयाँदिल्ली पुग्नुभएका पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहनुभएका सिंहसँग बुधबार भेटवार्ता गर्नुभएको हो ।भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button