तपाईँ सुन्दै हुनुहुन्छः

हवाई आक्रमणमा परी सिरियामा कम्तिमा १८ सर्वसाधारणको मृत्यु

एजेन्सी- सिरियाको इदलिब प्रान्तमा भएको हवाई आक्रमणमा परी कम्तिमा १८ सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम क्षेत्र मानिएको इदलिब प्रान्तमा भएको उक्त हवाई आक्रमण रुसी र सिरियाली सरकारको विमानबाट भएको , एक अनुगम टोलीले बताएको छ । रुसी र सिरियाली सरकारले भने आक्रमणबारे हाल सम्म कुनै प्रतिक्रया दिएका छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button