तपाईँ सुन्दै हुनुहुन्छः

‘व्यापार युद्ध’ अन्त्य गर्न अमेरिका-चीन वार्ता गर्न सहमत

एजेन्सी।  संयुक्त राज्य अमेरिका र चीन बीच चलिरहेको व्यापारीक युद्ध अन्त्य गर्ने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर चिनिया र अमेरिकी अधिकारीहरुले हस्ताक्षर गरेका छन् ।

राजधानी वासिङ्टनमा बोल्नु हुदै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समझौताले अमेरिकी अर्थतन्त्रलाई टेवा दिने बताउनु भएको छ । चिनिया नेताहरुले, समझौताले दुवै देशमा जीत– जीतको अवस्था सृजना गर्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button