तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानमा सरकार बिरोधी प्रर्दशन, दर्जनौ घाइते

एजेन्सी -लेबनानमा जारी सरकार बिरोधी प्रदर्शनमा त्यहाँका सुरक्षाकर्मीले प्रदर्शनकारीको भीड कम गर्न प्रयोग गरेको अश्रुग्यासबाट दर्जनौ घाइते भएका छन ।

लेबनानको राजधानी बेरुतका धेरै ठाउँबाट त्यहाँको संसद भवन अगाडी प्रदर्शका क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्न प्रदर्शनकारीलाई पानीका फोहरा र अश्रुग्याँस प्रयोग गरेको थियो ।

लेबनानमा राजनितिक र आर्थिक प्रणाली सुधारको माग गर्दै महिनौदेखि सरकार बिरोधी प्रदर्शन जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button