तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर थाहा पाउनुहोस्  (तालिकासहित)

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८८ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button