तपाईँ सुन्दै हुनुहुन्छः

स्नातकोत्तर तह दोस्रो वर्षका मौका परीक्षार्थीहरूको देशभरीका परीक्षा केन्द्र (सूचीसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गरेको छ । त्रिविले स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

त्रिविद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल माघ ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक) मौका समेतका परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button