तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर : कुन देशको कति ? (तालिकासहित)

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार अमेरिकी डलर स्थिर छ भने कुवेती दिनारसहित सबै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button