तपाईँ सुन्दै हुनुहुन्छः

युरोपेली मूलुकले इरानलाई पेल्दै गए परमाणू गैह्र प्रसार सन्धीबाट बाहिरिने इरानी विदेशमन्त्रीको चेतावनी

काठमाडौ । ले इरानको परमाणू मुद्दालाई आधार बनाएर संयुक्त राष्ट्रसंघमा लगेको खण्डमा परमाणू गैह्र प्रसार सन्धीबाट इरान बाहिरिने चेतावनी दिनु भएको छ ।

इरानको आधाकारिक समाचार संस्था आइआरएनएका अनुसार युरोपेली मुलुकले इरानमाथि अन्यायपूर्ण व्यवहार देखाउँदै गए अन्तर्राष्ट्रिय परमाणू गैह्र–प्रसार सन्धीबाट इरान अलग हुने चेतावनी जारिफले दिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button