तपाईँ सुन्दै हुनुहुन्छः

डलरको भाउ बढ्यो (तालिकासहित)

काठमाडौं। नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित सबै देशको भाउ केहि मात्रामा बढेको छ भने यूके पाउण्ड स्थित रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४८ रुपैयाँ २५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button