तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखमा अग्नि सापकोटा निर्विरोध हुने

काठमाडौं । नेकपा सांसद अग्नि सापकोटा निर्विरोध प्रतिनिधिसभाको सभामुख हुने भएका छन् ।

सभामुखका लागि उम्मेदवारी दिन आज विहान ११ बजेदेखि २ बजेसम्मका लागि छुट्याइएको समयमा उनी बाहेक अन्य कुनै दलबाट उम्मेवारी नपरेपछि उनी निर्विरोध हुनुभएको छ  ।

संंसद सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनकि गर्दै सभामुख पदमा एकजनाको मात्र उम्मेदवारी परेको जनाएको छ । यद्यपी यसको औपचारिक घोषणा भने प्रतिनिधिसभाको यही माघ १२ गते बस्ने बैठकमा गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button