तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा समेत देखियो ‘कोरोनाभाइरस’

ऐजेन्सी । चीनको वुहान शहरबाट फैलिन सुरु भएको ‘कोरोनाभाइरस’ अमेरिकामा पनि देखिएको  छ ।

चीनबाट अमेरिका फर्किएका एक अमेरिकी नागरिकमा उक्त भाइरस देखा परेको पुष्टि भएको हो ।

हालसम्म चीनमा कोरोनाभाइरसबाट ६ जनाको भृत्यू भइसकेको छ भने करिब ३ सय जना संक्रमित भएका छन् । यो भाइरस निकै चाँडो फैलिने त्रास छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button