तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राज्य अमेरिकामा आगजनीमा परी ८ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको आलाबामा प्रान्तमा पर्ने टेनिसी नदीको किनारमा, मानिसहरुको बासका लागि प्रयोग गर्ने गरेको ३५ वटा डुङ्गाहरुमा भएको आगजनीमा परी ८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, ७ जनाले नदीमा फाल हानेर ज्यान जोगाएका थिए ।

आगजनीको कारण यकिन गर्न नसकिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button