तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको बिस्तार र सुदृढीकरण अहिलेको मुख्य कार्यभार : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको बिस्तार र सुदृढीकरण अहिलेको मुख्य कार्यभार भएकाले त्यो पुरा गर्न आफु लागि पर्ने बताउनु भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनलाई जिवन्त बनाईराख्न छलफल र बहसलाई मुख्य प्राथमिकतामा राखेर आपूm अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले व्यवस्थापिका, कार्यपालिका र न्ययपालिकाका लागि आवश्यक सम्पूर्ण विषयको जन्म व्यवस्थापिका संसदबाट हुने भएकाले प्रभावकारी व्यवस्थापनको सुरुवात पनि सदबाट हुनु पर्ने भन्दै त्यसमा प्रत्रकार जगतको पनि साथ र सहयोग महत्वापूर्ण रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button