तपाईँ सुन्दै हुनुहुन्छः

भेदभाव तथा छुवाछुतविरुद्धको चेतनामूलक गीत सार्वजनिक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेद्भाव तथा छुवाछुत न्यूनीकरण गर्ने उद्देश्यले ‘जातीय भेद्भाव तथा छुवाछुतविरुद्धको चेतनामूलक गीत’ सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले गीत सार्वजनिक गर्नुहुँदै कानूनले सबै नागरिकलाई समान व्यवहार गरेको हुनाले दलित र गैरदलित भन्ने शब्द नै राख्न र प्रयोग गर्नबाट रोक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button