२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

पुलबाट खस्यो चामल बोकेको ट्रक

रेडियो नेपाल २०७६ माघ २० गते १०:४९

चितवन। चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् ।
भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो ।
दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

१ घन्टा अगाडि टेकराज भण्डारी

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

१ घन्टा अगाडि बद्री पन्त