तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ‘सुरक्षित बेटी’ अभियानको शुरुआत

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले छोरीलाई सक्षम र मजबुत बनाउने अभियानको शुरुवात घरवाटै हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको ‘सुरक्षित बेटी’ अभियानको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले छोरीलाई शारिरीक र मानसिक रुपमा सक्षम बनाउन अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button