तपाईँ सुन्दै हुनुहुन्छः

बरिष्ठ प्रसारक एवं रेडियो नेपालका पुर्व समाचार बाचक शर्माको निधन

काठमाडौँ । बरिष्ठ प्रसारक एवं रेडियो नेपालका पुर्व समाचार बाचक दुर्गानाथ शर्माको आज निधन भएको छ । ७२ वर्षीय शर्माको मुटुको उपचारका क्रममा महाराजगञ्जस्थित मनमोहन र्कािडयो सेन्टरमा आज निधन भएको हो ।

शर्माले नेपाल टेलिभिजनमा स्थापना कालदेखि नै आवद्ध रही महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गर्नु भएको थियो । रेडियो नेपालले शर्माको निधनमा दुःख ब्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button