तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनामा जागिरको सुवर्ण अवसर, माग्यो १५० जना सेकेन्ड लेफ्टिनेन्ट ! (बिज्ञापनसहित)

काठमाडौं। नेपाली सेनाले ठुलो मात्रामा सेकेन्ड लेफ्टिनेन्टको लागि दरखास्त आह्वान गरेको छ । सेनामा रिक्त रहेको उक्त पद पूर्तिका लागि १५० जना सेकेन्ड लेफ्टिनेन्टका लागि बिज्ञापन गरेको हो ।

न्यूनतम १२ पास वा सो सरहको शैक्षिक योग्यता भएकाहरुले दरखास्त दिन सकिने बिज्ञापनमा उल्लेख गरिएको छ । बिज्ञापन हेर्नुहाेस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button