तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सरकारद्वारा चीनलाई एक लाख मास्क सहयोग

काठमाडौँ । नेपाल सरकारले चीन सरकारलाई एक लाख मास्क सहयोग गरेको छ । चीनमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले सरकारले चीनलाई मास्क हस्तान्तरण गरेको हो ।

परराष्ट्र मन्त्रालयमा आज परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनीया राजदुत हु याङछीलाई उक्त मास्क हस्तारण गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button