तपाईँ सुन्दै हुनुहुन्छः

हथौडा प्रयोग गरी वृद्दाको हत्या

रौतहट । रौतहटको दुर्गाभगबती गाउपालिका– ३ पर्साटोल निबासी ७० बर्षिय फेकन पंडितको गएराति हत्या भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ ।

हत्या गर्ने समुहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सडक किनारमा उनको घर रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button