तपाईँ सुन्दै हुनुहुन्छः

ट्रयाक्टरबाट लडेर झापामा एकजनाको मृत्यु

भद्रपुर, झापा । मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको झापाको शिवसताक्षीमा ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ः००बजे झापा शिवसताक्षी लालझोडास्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चालक लिम्बु एक्कासी ट्याक्टरबाट लडी गम्भीर घाइते भएकोमा उनको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button