तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत प्राधिकरण र वायुसेवा निगमले माग्यो विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी (बिज्ञापनसहित)

काठमाडौं । विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा विभिन्न पदमा आवेदन मागेको छ ।

गोरखापत्रमा प्रकाशित भएको विज्ञापनअनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मको आवेदन मागेको हो ।

विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ ।

हेर्नुस् विज्ञापनः

प्रतिक्रिया राख्नुहोस्

Back to top button