तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

दिनभर भएको उताचढावबीच नेप्से परिसूचक १९.३९ अंकले बढेर १ हजार ३ सय ६३ दशमलव ९७ अंकमा पुगेको छ ।

सेयर कारोबार रकम पनि २ अर्ब नजिक पगुेको छ । दिनभर भएका १ सय ७६ कम्पनीको १८ हजार ८ सय ८५ कारोबारबाट ४१ लाख ५ हजार १ सय ३४ कित्ता सेयर १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७ सय १ रुपैयामा किनबेच भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button