तपाईँ सुन्दै हुनुहुन्छः

आजको बिनिमय दर : कुन देशको कति ? (तालिकासहित)

काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी म्द्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ४० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button