तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं जिल्ला अदालतको फैसला :महरालाई सफाइ

काठमाडौँ।जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button