तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा डा‍.शिवमायालाई कानून मन्त्रीमा नियुक्त

काठमाडौं- पूर्व उपसभामुख डा‍.शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त हुनुभयको  छ।सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा नियुक्त गर्नुभयको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तुम्बाहाङ्फेलाई उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानाकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button