तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्री तुम्बाहाङफेद्वारा पदभार ग्रहण (फोटोफिचर सहित)

काठमाडौँ । नवनियुक्त कानुन न्याय तथा संसदिय मामिला मन्त्री शिवमायाँ तुम्बाहाङफेले आम जनताको अपेक्षा अनुसार काम गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री तुम्बाहाङफेले संविद्यानले दिएका अधिकारको कार्यान्वयनमा पहल गदै मूलुकलाई अघि बढाउन कानुनी रुपले सहयोग पुर्याउने बताउनुभयो ।

मन्त्री तुम्बाहाङफेले संघ, प्रदेश र स्थानीय तहको समन्वय र सम्वन्धमा आवश्यक पहलकमदी चाल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button