२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा रुखबाट लडेर मृत्यु

रेडियो नेपाल २०७६ फागुन ६ गते १०:०१

जाजरकोट -जाजरकोटको बारेकोट गाउँपालिका ८ बण्डालामा रुखबाट लडेर स्थानीय ५३ वर्षीया कालिबहादुर बोहराको मृत्यु छ ।

घर नजिकै रुखमा राखेको खोयाघाँस झार्दै गर्दा खसेर गम्भीर घाइते भएका बोहराको उपचारको लागि स्वास्थ्य केन्द्र सेपुखोला लैजादै गर्दा बाटोमै ज्यान गएको वडा अध्यक्ष लालभक्त सिंहले बताउनु भएको छ ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

८ घन्टा अगाडि रेडियो नेपाल