तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा रुखबाट लडेर मृत्यु

जाजरकोट -जाजरकोटको बारेकोट गाउँपालिका ८ बण्डालामा रुखबाट लडेर स्थानीय ५३ वर्षीया कालिबहादुर बोहराको मृत्यु छ ।

घर नजिकै रुखमा राखेको खोयाघाँस झार्दै गर्दा खसेर गम्भीर घाइते भएका बोहराको उपचारको लागि स्वास्थ्य केन्द्र सेपुखोला लैजादै गर्दा बाटोमै ज्यान गएको वडा अध्यक्ष लालभक्त सिंहले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button