२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

रेडियो नेपाल २०७६ फागुन ८ गते १६:४४

काठमाडौँ । सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबाट राजीनामा गर्नुभएको छ ।

मन्त्री बाँस्कोटाले ट्विट गर्दै आफ्नो बारेमा प्रश्न उठेकोले नैतिकताका आधारमा प्रधानमन्त्रीसमक्ष राजीनामा गरेको जानकारी गराउनुभएको छ ।

सम्बन्धित