तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

काठमाडौँ । सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबाट राजीनामा गर्नुभएको छ ।

मन्त्री बाँस्कोटाले ट्विट गर्दै आफ्नो बारेमा प्रश्न उठेकोले नैतिकताका आधारमा प्रधानमन्त्रीसमक्ष राजीनामा गरेको जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button