तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षण मुद्रण केन्दका लागि अघि बढाएको खरिद प्रकृया स्थगित गर्न लेखा समितिको निर्देशन

काठमाडौं । सरकारले महत्वपुर्ण कागजात छपाइका लागी स्थापना गर्न लागेको सुरक्षण मुद्रण केन्दका लागि अघि बढाएको खरिद प्रकृया स्थगित गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका अधिकारीहरु संगको छलफलमा ,मुद्रण प्रेश खरिद गर्ने प्रकृयामा देखिएको बिवाद बारेमा बिस्तृत अनुसन्धानको आवश्यकता परेको आवाज सांसदहरुले उठाउनु भएपछि समितिले तत्कालका लागी प्रकृया स्थगीत गर्न सरकार लाइ निर्देशन दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button