२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षण मुद्रण केन्दका लागि अघि बढाएको खरिद प्रकृया स्थगित गर्न लेखा समितिको निर्देशन

विमल ज्ञवाली २०७६ फागुन ८ गते १९:३६

काठमाडौं । सरकारले महत्वपुर्ण कागजात छपाइका लागी स्थापना गर्न लागेको सुरक्षण मुद्रण केन्दका लागि अघि बढाएको खरिद प्रकृया स्थगित गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षण मुद्रण केन्द्रका अधिकारीहरु संगको छलफलमा ,मुद्रण प्रेश खरिद गर्ने प्रकृयामा देखिएको बिवाद बारेमा बिस्तृत अनुसन्धानको आवश्यकता परेको आवाज सांसदहरुले उठाउनु भएपछि समितिले तत्कालका लागी प्रकृया स्थगीत गर्न सरकार लाइ निर्देशन दिएको हो ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

९ घन्टा अगाडि रेडियो नेपाल