तपाईँ सुन्दै हुनुहुन्छः

अन्जु पन्तको तिम्रो यादमा बजारमा

काठमाडौं । आर अडियो म्यूजिकको प्रस्तुतिमा सुमधुर स्वरको धनी अन्जु पन्तको नयाँ कोसेली ‘तिम्रो यादमा’ बोलको गीत बजारमा आएको छ ।

गीतको भिडियो अर्जुन सिलवालको निर्देशनमा तयार भएको छ ।

म्यूजिक भिडियोमा रोशन न्यौपाने र पवना कडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । म्यूजिक भिडियो चाँडै नै युट्युबमा देख्न सकिने निर्देशक सिलवालले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button