तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको अभिव्यक्ति स्वतन्त्रता खुुम्च्याउने पंक्षमा नरहेकोः सभामुुख प्रदिप भण्डारी

विराटनगर । प्रदेश न १ का सभामुुख प्रदिप भण्डारीले वोल्न र लेख्न पाउने पत्रकारको अभिव्यक्ति स्वतन्त्रता खुुम्च्याउने पंक्षमा आफुु कहिले पनि नरहेको वताउनुु भएको छ ।

विराटनगर स्थित प्रदेश सचिवालयमा आज नेपाल पत्रकार महासंघको केन्द्रिय टोलीसंगको भेटघाट एव छलफल कार्यक्रममा उहाले पत्रकारहरुको सकारात्मक सोचप्रति आफुु प्रभावित भएको र त्यसले समग्र संसदलाई उर्जा थपिएको उल्लेख गर्नुुभयो ।

उहाले पत्रकारहरुको हकहितका लागी संचारमैत्री कानुुन वनाउनुु पर्दछ भन्ने पंक्षमा आफुु रहेको उल्लेख गर्नुुभयो । पत्रकारका विषयमा आएका विधेयकमा केहि कमिकमजोरी छन भन्ने त्यसलाई परिमार्जन गर्न सकिने उहाको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button