तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुदैँ (लाइभ)

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले  अहिले राष्ट्रको नाममा सम्बोधन  गरिरहनुभएको  छ । प्रधानमन्त्री ओलीले हाल विश्वभरि फैलिदै गरेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे सरकारले गरिरहेको तयारी लगायत समसामयिक विषयमा सम्बोधन गर्दैहुनुहुन्छ ।

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुदैँ (लाइभ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button