तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस प्रवक्ताबाट रकम हस्तान्तरण

काठमाडौं । नेपाली काँग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माले शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको एक लाख ३५ हजार रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।

साइप्रस, युएई, कतार र साउदी अरेबियाबाट प्राप्त रकम प्रवक्ता शर्माले आज राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button