तपाईँ सुन्दै हुनुहुन्छः

चितवनबाट केन्द्रिय प्रयोगशाला पठाइएका तीन जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

चितवन । चितवनबाट कोरोना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ ।

भरतपुरस्थित कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र नवलपुरको गैडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रबक्ता डा. भोजराज अधिकारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button