तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा थप एक जना कोरोना भाइरसको संक्रमित फेला

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । योसँगै नेपालमा हालसम्म छ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले कतारको दोहाबाट चैत ४ गते नेपाल आएका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button