तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग टेलिफोन संवाद

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य सङ्ख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाउनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button