तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्युनिकरण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ सहयोग, स्वास्थ्य सेवा, उपचार र सरकारले चालेका कदमलगायतका बारेमा प्रधानमन्त्री ओलीले रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दैहुनुहुन्छ ।

यसअघि प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड–१९)का विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button