तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा आगलागी हुदाँ ५० लाखभन्दा बढीको धनमाल नोक्सान

फाइल तस्बिर

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ५ मा गएराती भएको आगलागीले ५० लाखभन्दा बढीको धनमाल नोक्सान भएको छ ।

लोहारपट्टी नगरपालिका–५ निवासीगुलाम रशुलको ज १ त ७८६० नम्वरको ट्रयाक्टर, गह ुँथ्रेसर गर्ने मेसिन र घरमा आगलागी हुँदा ५० लाखभन्दा बढीको धनमाल नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगलागीको कारण थाहा हुन नसकेको र घटनाको सम्बन्धमा छानविन भइरहेको ईलाक ाप्रहरी कार्यालय लोहारपट्टीक प्रमुख मोहम्मद अतावुलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button