तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीबाट सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैहुनुहुन्छ ।

राष्ट्रपति भण्डारी संयुक्त सदनमा मन्त्रालयहरुले तयार गरेको खाकाको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो ।

सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम घोषणा हुँदै (लाइभ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button