तपाईँ सुन्दै हुनुहुन्छः

२१२ देशमा फैलियो कोरोना भाइरस: २४ घण्टामा कुन देशमा कतिको मृत्यु ? हेर्नुहोस

एजेन्सी । कोरोना भाइरसको कारण विश्वभर ४६ लाख २६ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ८ हजार ६ सय १० जनाको मृत्यु भएको छ भने १७ लाख ५७ हजार संक्रमित निको भएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ७२ जनाको मृत्यु भएको छ भने ९९ हजार नयाँ संक्रमित थपिएका छन् ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१५९५
इटली -२४२
स्पेन -१३८
रुस -११३
जर्मनी -७३
इरान -४८
टर्की -४८
फ्रान्स -१०४
युके -३८४
ब्राजिल -८२४
नेदरल्याण्ड -५३
स्विजरल्याण्ड -६
पेरु -१२५
अस्ट्रिया -२
जापान -१६
बेल्जियम -४६
र्पोचुगल -६
क्यानडा -९०
भारत -१०४
आयरल्याण्ड -१२
मेक्सिको -२५७
स्विडेन -११७
चिलि -२६
यूएई -२
साउदी -९
पाकिस्तान -३३
पोल्याण्ड -२४
रोमानिया -१७
फिलिपिन्स -१६
चेक्भिया -२
बेलारुस -५
इजरायल -१
इक्वेडर -२५६
सर्बिया -१
पानामा -४
फिनल्याण्ड -६
इन्डोनेसिया- ३३
डेमोनेसियन रिपब्लिक -२
युक्रेन -२०
हंगेरी -६
इराक -२
अजरबैजान-१
क्रोएसिया -१
सुडान -१
कुबेत- ८
दक्षिण अफ्रिका- ९
अफगानिस्तान- १७
माल्दोभ -८
कजाकस्तान -२
इजिप्ट -२१
नाइजेरिया -४
घाना -४
ओमान -२
अर्मेनिया -३
लक्जमवर्ग -१
नाइजर -१
केन्या -३
कोस्टारिका -१
ताजिकिस्तान -४
किर्गिस्तान -२
चाड -२
आइस अफ म्यान -१
सियरा लियोनी- १
हाइटी -२
दक्षिण सुडान -४
यमन -३
मौरिटानिया -१
बंगलादेश -१५
कोलम्बिया -२१
अर्जेन्टिना -३
अल्जेरिया -७
बहराइन -२
बोलिभिया -१०
ग्रिस -४
बोस्निया -६
होन्डुरस -१०
सेनेगल -२
बुलगेरिया -३
इस्टोनिया -१
नर्थ मेसोडोनिया -२
डिजिबाउटी १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button