तपाईँ सुन्दै हुनुहुन्छः

गुगलको बदमासी नेपालको नक्साबाट सगरमाथा हटाएर चिनमा लगेर राख्यो

काठमाडौं । विश्वको सर्बोच्च शिखर सगरमाथा जुन हिमाल नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । विश्वमै प्रमाणित छ की यो हिमाल पुर्णरुपमा नै नेपाली भु–भागमा रहेको छ ।
यसको उचाई ८८४८ (आठ हजार आठ सय अड्चालिस) मिटर रहेको छ । तर विडम्बना अहिले यो हिमाललाई गुगलले नै नेपालको नक्साबाट हटाएर चिनमा पुर्याएको छ ।

नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।

गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन रवेब) हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button