तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सीसीएमसीको भ्रमण

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भ्रमण गर्नुभएको छ ।

छाउनी पुग्नुभएका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button