तपाईँ सुन्दै हुनुहुन्छः

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौं । नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार विहान अध्यावधिक गरेको विवरण अनुसार नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
नयाँ संक्रमित मध्ये काठमाडौंकोे ३५ वर्षिय एक पुरुष छन्। भने सबैभन्दा धेरै सर्लाहीमा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै रुपन्देही र कपिलवस्तुमा ८/ ८ जना छन् । त्यसैगरी बारा र चितवन एक एक जना गरी जम्मा ३२ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button