तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं- गीतकार रत्नशमशेर थापाको आज नर्भिक अस्पतालमा निधन भएको छ । लामो समयदेखि छातीको बिरामी रहेका उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

थापाले घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडा लगायतका चर्चित गीतहरु लेखेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button