तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक बर्ष ०७७/०७८ को कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघिय संसदको प्रतिनिधीसभा र राष्ट्रियसभाको सयूक्त बैठकमा आर्थिक बर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्रीले आर्थिक बर्ष ०७७/०७८ को कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । चालू खर्च तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत), पूजिगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) र वित्तिय तर्फ १ खर्ब ७२ अर्ब ७९ करोड (११.७ प्रतिशत) को बजेट प्रस्तुत गर्नुभएको हो ।

त्यसमध्ये करीब ८ खर्ब ८९ अर्ब ६२ करोड राजस्वबाट पूर्ति गरिने लक्ष्य रहेको छ ।

त्यस्तै ६० अर्ब ५२ करोड रुपैया बैदेशिक अनुदानबाट प्राप्त गरिने छ । त्यस हिसाबले ५ खर्ब २४ अर्बको बजेट नपुग देखिन्छ त्यसलाई पूति गर्न २ खर्ब ९९ अर्ब ५० करोड बैदेशिक सहायता र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने छ ।

आगामी बर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट  (पूर्णपाठ):

 

IFrame

प्रतिक्रिया राख्नुहोस्

Back to top button