तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

फाइल तस्बिर

महोत्तरी । महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज विहानपानीसंगै चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका वडा नम्बर १ का ५५ वर्षीय इन्दल यादवको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार बिहान चौरमा भैँसी चराउँदै गर्दा यादवलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button