तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा भोली सोमबार दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरसको महामारी लगायतका बिषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button